FAQs Complain Problems

१ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं १ साबिक स्याउलिबांग गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल ६१।६२ रहेकाे छ | यस बडाकाे जम्मा घरधुरी ३५८४ रहेकाे छ । यहाँको जनसंख्या ३५८४ रहेको छ जसमा महिला १९७० पुरुस  १६१४ रहेकाे छ |

यस वडाका जनप्रतिनिधि घन बहादुर वुढा मगर २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।

 

Population: 
३५८४
Ward Contact Number: 
९८४९५८०१३५