FAQs Complain Problems

३ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं  ३ साबिक खवा‌ग गाउँ विकास समितिका वडाहरु  ९ ,८, ५, ६ मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल २३.५  रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी ५२५ रहेकाेछ । यहाँको जनसंख्या  २८७४ रहेको छ जसमा महिला  १५९५ पुरुस  १२७९ रहेकाे छ | यस वडाका जनप्रतिनिधि डिल बहादुर के. सी २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
२८७४
Ward Contact Number: 
९८६८६१७६६९