FAQs Complain Problems

१ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं १ साबिक स्याउलिबांग गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल ६१।६२ रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी ३५८४ रहेकाेछ । यहाँको जनसंख्या  ३५८४ रहेको छ जसमा महिला  १९७० पुरुस  १६१४ रहेकाे छ | यस वडाका जनप्रतिनिधि सेर बहादुर सेन  २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
३५८४
Ward Contact Number: 
९८५७८३३६२३ /९८४७८६०५९५९