FAQs Complain Problems

८ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं  ८ साबिक फाेप्ली गाउँ विकास समितिका वडाहरु   १ ,२ ,३, ४, ५ र ६ मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल  १८.३१ रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी ९४० रहेकाेछ । यहाँको जनसंख्या  ४७५९  रहेको छ जसमा महिला  २५४८ पुरुस  २२०५ रहेकाे छ | यस वडाका जनप्रतिनिधि मान बहादुर के. सी. २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
४७५९
Ward Contact Number: 
९८४७८१६१२९