FAQs Complain Problems

२ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं २ साबिक लिघा गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल २९।८५  रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी ५८८ रहेकाेछ । यहाँको जनसंख्या  ३५४५ रहेको छ जसमा महिला  १८९९ पुरुस  १६४६ रहेकाे छ | यस वडाका जनप्रतिनिधि गोपीराम घर्तिमगर २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
३५४५
Ward Contact Number: 
९८६६५८००२५