"सभ्य,समृद्ध सुखी नौबहिनी"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
योजना सम्झौता गर्न विस्तृत विवरण हेर्नुहोस्
— १) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना
आर्थिक ऐन बमोजिम आर्थिक ऐन बमोजिम योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर/योजना शाखा — — — In-person गाउँपालिका १) निवेदन
२) तोक लगाउने
३) सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने
— —