स्थानीय सरकार
नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
बहाने,प्यूठान लुम्बिनी प्रदेश
"सभ्य,समृद्ध सुखी नौबहिनी"
योजना सम्झौता गर्न
१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि २) नियमानुसार उपभोक्ता समिति गठन ३) सम्बन्धित वडाको सिफारिश ४) स्वीकृत योजनाको लागत अनुमान ५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना