समाचार
सेवाहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गाउँपालिकाः प्रमुख प्रशासकीय अधिकृत एवं गाउँ प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को
प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको
प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गाउँपालिकाः राजस्व शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२. पासपोर्ट साइजको २ प्रति फोटो
३. नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन
बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर
दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धि
सो को प्रमाण पत्र
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गाउँपालिकाः प्रमुख प्रशासकीय अधिकृत एवं गाउँ प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन
२. वडा कार्यालयको सिफारिस
३. संस्थाको विधान २ प्रति,
४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि
५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको
प्रतिलिपि भडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
६. साधारण सभाको निर्णयको प्रतिलिपि
७. अघिल्लो आ.ब.को लेखा परीक्षण वेदनकोप्रति प्रतिलिपि
सेवा समयः- गाउँ कार्यपालिका बैठक बाट
जिम्मेवार अधिकारीः- गाउँपालिकाः शिक्षा शाखा, प्रमुख प्रशासकीय अधिकृत एवं गाउँ प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन
समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम
विद्यालयको विवरण भरिएको फाराम
४. नजिकको समान तहका २ विद्यालयबाट सहमती पत्रको प्रतिलिपि
६. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा जग्गाघर
कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
८. सम्बन्धित वडा कार्यालयको सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाः अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. ना. प्र. प. को प्रतिलिपि
३. आयश्रोतको प्रमाण कागजातहरुको सक्कल र प्रतिलिपि
४. घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र
गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि
व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा
१ स्थानीय निकायमा दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि
२ आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि
३ अघिल्लो आ.ब. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
४ अघिल्लो आ.ब. को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि