समाचार
१ नं. वडा
नाैबहिनी गाउँपालिकाको वडा नं १ साबिक स्याउलिबांग गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल ६१।६२ रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी ३५८४ रहेकाेछ । यहाँको जनसंख्या ३५८४ रहेको छ जसमा महिला १९७० पुरुस १६१४ रहेकाे छ | यस वडाका जनप्रतिनिधि सेर बहादुर सेन २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
Population:
३५८४
Ward Contact Number:
९८५७८३३६२३ /९८४७८६०५९५९