FAQs Complain Problems

५ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं  ५ साबिक डाम्री गाउँ विकास समितिका वडाहरु  १ ,२ ,३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल  २५.९ रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी ८८२ रहेकाेछ । यहाँको जनसंख्या  ४७५७ रहेको छ जसमा महिला  २५९१ पुरुस  २१६६ रहेकाे छ | यस वडाका जनप्रतिनिधि दलराज पुन मगर  २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
४७५७
Ward Contact Number: 
९८४७९७२३०५