FAQs Complain Problems

६ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं  ६ साबिक लुंग गाउँ विकास समितिका वडाहरु  १ ,२ ,३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल  २२.१३  रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी १०१९ रहेकाेछ । यहाँको जनसंख्या  ४६६९ रहेको छ जसमा महिला  २६५० पुरुस  २०१९ रहेकाे छ | यस वडाका जनप्रतिनिधि मान बहादुर के.सी. २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
४६६९
Ward Contact Number: 
९८४०३६५१५५