FAQs Complain Problems

७ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं  ७ साबिक फाेप्ली गाउँ विकास समितिका वडाहरु  ७, ८ र ९ मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल  २०.५९ रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी ५९७ रहेकाेछ । यहाँको जनसंख्या  ३००७  रहेको छ जसमा महिला  १७०९ पुरुस  १२९८ रहेकाे छ | यस वडाका जनप्रतिनिधि राेम प्रसाद बुढाथोकी क्षेत्री २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
३००७
Ward Contact Number: 
९८५७०६३१५२