FAQs Complain Problems

४ नं. वडा

नाैबहिनी  गाउँपालिकाको वडा नं ४ साबिक खवाग गाउँ विकास समितिका वडाहरु  १ ,२, ३ ,४ ,७  मिलेर बनेको छ यस बडाकाे क्षेत्रफल १२.२३   रहेकाे छ |यस बडाकाे जम्मा घरधुरी ६२२ रहेकाेछ । यहाँको जनसंख्या  ३१०३ रहेको छ जसमा महिला  १७१० पुरुस  १३९३ रहेकाे छ | यस वडाका जनप्रतिनिधि भिम वहादुर घर्ति मगर २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
३१०३
Ward Contact Number: 
९८६०७६६९४६